खेलकुद खबर

काठमाडौं : स्पेनिस लालिगामा रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी तीनमा झारेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २-० गोलले हराउदै रियलले बार्सिलोनासँगको अंक दुरी छोट्टाएको हो । रियल मड्रिडले पहिलो हाफमा उपहार गोल पायो भने ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले लगातार तेस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मच्छिन्द्र क्लबलाई दुई शुन्य गोल अन्तरले हराउँदै शेर्पा लिगको तेस्रो स्थानमा पुगेको छ । सातदोबाटो स्थित ...विस्तृतमा पढ्नुस्
काठमाडौं : मंसिर २२ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सहभागी टिम ललितपुर प्याट्रियट्सले टिम सार्वजनिक गरेको छ । ललितपुरमा बुधबार आयोजना गरिएको कार्यक्रममा ललितपुरले तीन विदेशी खेलाडी सहित १४ खेलाडीलाई सार्वजनिक गरेको हो ...विस्तृतमा पढ्नुस्
काठमाडौं : १० औं संस्करणको ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननय सार्वजनिक भएको छ । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो सहित फ्रान्सेली दुई स्टार खेलाडी उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । यो पटकको विश्वकप विजेता फ्रान्सको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला नाइट्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा पराजय व्यहोरेको छ । लिगको दोस्रो चरण अन्तर्गत गएराति भएको खेलमा केरला पञ्जाबी लिजेन्ड्ससँग केरला ३६ रनले पराजित भएको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको ...विस्तृतमा पढ्नुस्