काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाबीच खेल हुँदैछ । ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको ...
विस्तृतमा पढ्नुस्