एभिन्यूज @ स्पोर्ट्स

विश्वकप फुटबलअघिको आफ्नो अन्तिम खेलमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । विश्वकपको तयारीमा रहेको स्पेनले अर्को विश्वकप खेल्ने टिम ट्युनिसियालाई एक शुन्यले हराएको हो । स्पेनका लागि पछि मैदान छिरेका लागो एस्पासले ८४ औँ मिनेटमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । त्रिभुवन आर्मी काठमाडौंमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । आइतवार भएको खेलमा प्रदेश ४ लाई ९ विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । ...विस्तृतमा पढ्नुस्
पोखरा । पोखरा रंगशालामा आइतबवार बाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक ल्याएका छन । उनले उक्त दुरी ४ ...विस्तृतमा पढ्नुस्
नेपालगन्ज । बाँकेको खजुरामा भोलीदेखि टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप संचालन हुने भएको छ । उक्त प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । प्रतियोगितामा नेपालगन्ज–११, सशस्त्र प्रहरी बल, ...विस्तृतमा पढ्नुस्
काठमाडौं । बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका  छन् । पारा तेम्वान्दो कमिटिले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मेन्टर एजुकेशनल कन्सल्टेन्सीले तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् । एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले ...विस्तृतमा पढ्नुस्
Page 2 of 20812345...102030...Last »