एभिन्यूज @ स्पोर्ट्स

इङल्याण्ड र स्पेन अण्डर सेभेन्टिन विश्वकप फुटवलको उपाीधका लागि भिडने भएका छन् । ब्राजिललाई हराउदै इङल्याण्ड र मालीलाई हराउदै स्पेन फाइनलमा पुगेका हुन । गएराति भएको खेलमा ब्राजिललाई तीन एक गोल अन्तरले हराउँदै इंग्ल्याण्ड फाइनलमा ...विस्तृतमा पढ्नुस्
इंग्ल्याण्ड सत्र बर्ष मुनिको विश्वकप फुटवलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा ब्राजिललाई तीन एक गोल अन्तरले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । कोलकत्ताको विवेकानन्द भारती युवा मैदानमा भएको खेलमा इङल्याण्डका लागि लिभरपुलका स्ट्राइकर ...विस्तृतमा पढ्नुस्
रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन । सोमबार राति लन्डनमा भएको कार्यक्रममा रोनाल्डोलाई फिफाले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो । मेसी र नेइमारलाई पछि ...विस्तृतमा पढ्नुस्
ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एइबर विरुद्ध प्रभावशाली जीत निकालेको छ । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियलले एइबरलाई तीन शुन्यले पराजित गरेको हो । रियलका लागि मार्को एसेन्सिओ र मार्सेलोले एक–एक ...विस्तृतमा पढ्नुस्
इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा टोटनह्यामले लिभरपुललाई चार एक गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र डेल अलीले एक एक गोलको योगदान दिए । लिभरपुलका ...विस्तृतमा पढ्नुस्
लालिगा अन्र्तगत गएराति भएको खेलमा बार्सिलोनाले मालागालाई दुई शुन्यले हराएको छ । बार्सिलोनाले लिगमा अपराजित यात्रा कायम राख्दै मालागालाई दुई शुन्यले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जीतमा कप्तान आन्द्रेज इनेस्टा र जेराड ...विस्तृतमा पढ्नुस्
Page 19 of 176« First...10...1718192021...304050...Last »