एभिन्यूज @ स्पोर्ट्स

मलेसियामा हुने एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगिताको लागि दिपेन्द्र सिंह ऐरिको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । मुख्य प्रशिक्षक विनोद दास र ...विस्तृतमा पढ्नुस्
लालिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई दुई शुन्यले पराजित गर्दै बार्सिलोनाले उत्कृष्ट प्रदर्शन जारी राखेको हो । बार्सिलोनको जीतमा लियोनल मेस्सी र पाउलिन्हो एक–एक गोल गरे । ...विस्तृतमा पढ्नुस्
म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा वेष्ट ब्रोमलाई तीन–दुई गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा लगातार आठौं जीत निकालेको हो । खेलमा म्यानचेस्टर सिटीका लागि लिरोय ...विस्तृतमा पढ्नुस्
अण्डर सेभेन्टिन फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले हात पारेको छ । भारतको कोलकातामा शनिवार राति भएको फाइनलमा स्पेनलाई पाँच दुई गोल अन्तरले पराजित गर्दै इग्ल्याण्डले उपाधी हात पारेको हो । खेलमा स्पेनले सर्जिओ गोमेजले १० ...विस्तृतमा पढ्नुस्
महिला ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि २२ जना नेपाली खेलाडी छनोट भएका छन् । त्रिवि क्रिकेट मैदानमा २ दिनको अभ्यासका क्रममा गरेको प्रर्दशनका आधारमा प्रारम्भिक छनौटमा परेका चौबालिस जना खेलाडीमध्येवाट छनोट कमिटीले ...विस्तृतमा पढ्नुस्
कोपा डेल रे फुटवल अन्र्तगत गएराति भएको खेलमा रियल मड्रिडले फोयन्लाब्राडालाई पराजित गरेको छ । गएराति भएको पहिलो लिगमा उपाधि दावेदार रियल मड्रिडले तेस्रो डिभिजनको क्लव फोयन्लाब्राडालाई दुई शुन्यले पराजित गरेको हो । रियलले दुबै ...विस्तृतमा पढ्नुस्
Page 18 of 176« First...10...1617181920...304050...Last »