खेलकुद खबर

काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ ...विस्तृतमा पढ्नुस्
मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा ओमानसंग पराजित नेपालले किनरारा ओभल मैदानमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली केही समयपछि ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : इण्डोनेसियामा जारी १८औं एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टमा नेपालले रजत पदक प्राप्त गरेको छ । १८ वर्षपछि नेपालले दोस्रो पटक रजत पदक जितेको हो । जापानले स्वर्ण पदक प्राप्त गरेको छ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आज हुन लागेको नेपाल र ओमनबीचको खेलमा ओमनले टस जितेर बलिङ रोजेको छ । ओमनले बलिङ रोजेपछि अब नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपाल र ओमनबीचको ...विस्तृतमा पढ्नुस्
Page 12 of 238« First...1011121314...203040...Last »