एभिन्यूज @ स्पोर्ट्स

थाइल्यान्ड । नेपालले एसीसी अण्डर सिक्टिन इस्टन रिजन क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । थाइल्यान्डको ट्रेडथाइ मैदानमा आज भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधीमाथि कब्जा जमाएको हो । नेपालले दिएको १ ...विस्तृतमा पढ्नुस्
लालिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले एभालेसलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एभालेसलाई एक शुन्यले हराएको हो । एथ्लेटिको जीतमा फर्नान्डो टोरेसले निर्णायक गोल गरे । टोरेसले यो सिजन ...विस्तृतमा पढ्नुस्
इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लगातार सो¥ह खेल जित्दै नयाँ किर्तिमान बनाएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई चार–एक गोल अन्तरले हराउदै म्यानचेष्टर सिटीले नयाँ किर्तिमान बनाएको हो । जितसँगै सिटीको एकै सिजनमा लगातार सबैभन्दा ...विस्तृतमा पढ्नुस्
युरोपियन च्याम्पियन रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । ब्राजिलियन क्लब ग्रिमिओलाई एक शुन्यले हराउँदै रियल मड्रिड लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधी जित्न सफल भएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रथम अन्तर्रााष्ट्रिय ह्विल चेयर त्रिकोणीय टि– ट्वान्टी क्रिकेट सिरिजको उपाधी नेपालले जितेको छ । त्रिभुवन बिश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधिमाथि कब्जा गरेको हो । टस ...विस्तृतमा पढ्नुस्
इटहरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका स्थीत रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता भएको अन्तिम खेलमा मनाङ्ग मस्र्याङ्गी क्लव काठमाण्डौले नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई २–१ गोलले पराजित गर्दै चार लाख ...विस्तृतमा पढ्नुस्
Page 11 of 177« First...910111213...203040...Last »