खेलकुद खबर

च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ । दोस्रो सेमिफाइनल ...विस्तृतमा पढ्नुस्
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले एक्सपर्ट धनगढी बुल्जलाई १ सय २६ रनको फराकिलो अन्तरले  पराजित गरेको छ । चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्यएको धनगढी १६.२ बलमा ६७ रनको ...विस्तृतमा पढ्नुस्
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसिसी’ विश्वकप क्रिकेटको ट्रफी आज बसन्तपुरमा प्रर्दशन गरिएको छ । सर्वसाधारणले पनि हेर्न पाउने गरी ट्रफी दिउँसो बसन्तपुरमा प्रर्दशन गरिएको हो । ट्रफी आईतबार राष्ट्रपति विद्या भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो । सो ...विस्तृतमा पढ्नुस्
पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजलाई पोखरा पल्टनले ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पार गरेको थियो ...विस्तृतमा पढ्नुस्
–कुमार चौलागाई काठमाडौँ शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मंसिर ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासंघ- साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। दुवै टोली यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ...विस्तृतमा पढ्नुस्