खेलकुद खबर

काठमाडौँ : नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै ...विस्तृतमा पढ्नुस्
काठमाडौं : थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको फाइनलमा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले अपरान्ह आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाली ...विस्तृतमा पढ्नुस्
काठमाडौँ :  विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिए । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई आज पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सानदार बलिङमा इण्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल महिला टी ट्वान्टी स्मयासमाको फाइनलमा प्रवेश गरेको छ । पाँच खेलमा अपराजित रहँदै नेपालले फाइनलको यात्रा तय गरेको हो । आज थाईल्याण्ड क्रिकेट ग्राउण्डमा टस जिती ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको ...विस्तृतमा पढ्नुस्
बेझाड : पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो । ...विस्तृतमा पढ्नुस्