South America

ब्राजिल । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति लुलाले शनिबार अबेर आत्मसमर्पण गरेका हुन् । सिल्भा दुई दिनसम्म ...विस्तृतमा पढ्नुस्
भेनेजुएला । भेनेजुएलाको भ्यालेन्सिया सहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी सुरु भएको बताइएको छ । थुनुवाका आफन्तहरूले ...विस्तृतमा पढ्नुस्
कोलम्बिया । कोलम्बियामा सरकारले फार्क विद्रोही समूहका पूर्व लडाकु समुृहसँग सहमति गरेपछि पहिलो संसदीय चुनाव सम्पन्न भएको छ । यो चुनावलाई सहमतिको परीक्षणका रुपमा पनि हेरिएको थियो । मतदान दशकौं यता कै शान्तिपूर्ण रुपमा सम्पन्न ...विस्तृतमा पढ्नुस्
ब्राजिल । ब्राजिलले भेनेजुएलाबाट आएका मानिसलाई रोजगारी दिने बताएको छ । ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट विविध कारणले ब्राजिल आइपुगेका मानिसलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले ब्राजिलको उत्तरी क्षेत्रबाट सीमा पार गरेर ...विस्तृतमा पढ्नुस्
पपुपा न्यु गिनी । लामो समयसम्म शान्त रहेको एक ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखि थालेपछि पपुवा न्यू गिनीका टापुहरुबाट करिब १५ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कादोभारदेखि उत्तरतिर पर्ने ब्लप ब्लपमा रहेका ...विस्तृतमा पढ्नुस्
अमेरिका । आप्रवासीविरुद्ध कडा नीति लागू गर्ने पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः आप्रवासीको बिपक्षमा गरेको टिप्पणी सार्वजनिक भएको छ । विहीवार सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले अमेरिकाले कामै नलाग्ने मुलुकबाट आएका मानिसहरुलाई स्याहारिरहेको भन्दै ...विस्तृतमा पढ्नुस्
Page 1 of 3123