राजनीति

काठमाडौं । राष्ट्रिय सभाको गठन बिधयेक राजनीतिक सहमतिका आधारमा टुग्याउन प्रमुख दलहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको आब्हानमा आज बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले, कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु सहमतिबाटै विधेयकलाई टुंगो ...विस्तृतमा पढ्नुस्
दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्तामा नयाँ सरकार बन्ने बताएका छन् । प्रेस चौतरी नेपाल र प्रेस सेन्टर नेपाल दाङ शाखाले शुक्रवार विहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महराले अबको ...विस्तृतमा पढ्नुस्
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन्। विराटनगरमा बिहिबार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रूपमा छलफल गर्न र आगामी ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ । एमाले स्थायी कमिटि बैठकपछि अपरान्ह एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रिय सभा विधयेकका विषयमा दलहरुका बीचमा विवाद भैरहेको समयमा प्रधानमन्त्री शेरवहादुर देउवा र एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुरुप जतिसक्दो चाँडो सत्ता हस्तान्तरण ...विस्तृतमा पढ्नुस्
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन । शुक्रबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा दाहालले भने–जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी ...विस्तृतमा पढ्नुस्
Page 80 of 563« First...102030...7879808182...90100110...Last »