राजनीति

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको सांगठनिक एकिकरण प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने बताइएको छ । बुधबार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय दिन सक्ने अवस्था नभएको भन्दै छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा पुनः फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भने । नेपालजस्तो ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्न लागेको बैठकमा स्थायी समिति बैठकका लागि एजेण्डाबारे छलफल हुनेछ । नेकपाको प्रदेश, जिल्ला र भातृ संगठन ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् । प्रधानन्यायाधीश मिश्रले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : राष्ट्रियसभाका सांसदले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले ...विस्तृतमा पढ्नुस्
Page 8 of 616« First...678910...203040...Last »