राजनीति

काठमाडौं : आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन्। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी ...विस्तृतमा पढ्नुस्
काठमाडौ : विदेशी ब्रान्डका उत्पादनको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ। बहुराष्ट्रिय कम्पनीको उत्पादन हेड एन्ड सोल्जर लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरेकी छिन् । छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न ...विस्तृतमा पढ्नुस्
काठमाडौं : कांग्रेस विधानले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई चिन्दैन । विधानमा एकजनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए । सभापति शेरबहादुर देउवाकै प्रस्तावमा केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको थियो । तर, देउवाले विधानमै नभएको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल म्याग्दीको तातोपानीमा नुहाउँन पुगेका छन् । जीवन संगिनी सीता दाहालको उपचारका लागि चिकित्सकको सल्लाहमा अध्यक्ष दाहाल परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । अध्यक्ष दाहालसँग जीवन संगिनी ...विस्तृतमा पढ्नुस्