काठमाडौं :मन्त्रीहरुको काम र मन्त्रालयगत ढिलासुस्तीप्रति असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले आज पनि आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्री तथा सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक ...
विस्तृतमा पढ्नुस्