राजनीति

काठमाडौ :संसदको सार्वजनिक लेखा समितिले नेपाल बायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको निस्कर्ष निकालेको छ । समितिको आजको बैठकमा विमान खरिद सम्वन्धी प्रतिवेदन पेश गर्दै समितिका सभापति ...विस्तृतमा पढ्नुस्
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाएका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिले फरक मत सहित विधान मस्यौदा पेस गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले आज प्रतिवेदन पेश गरेका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आज पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : काठमाडौँमा हुन लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’को कार्यक्रममा नेपाल सरकार सह–आयोजक बनेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ती जनाएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले सरकार एउटा आईएनजिओको कार्यक्रमको ...विस्तृतमा पढ्नुस्
रुपन्देही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभई निरंकुश ढंगबाट चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी ...विस्तृतमा पढ्नुस्