राजनीति

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते हुने भएको छ । फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आब्हान भएकाले त्यसको एक दिन अघि संघीय संसद् सचिवालयले सपथ गराउन लागेको हो ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई दिनमा सरकार विस्तार हुनेे बतााएका छन् । काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गएका ओलीले सरकार विस्तार कहिले हुन्छ भनेर राखिएको जिज्ञासामा बिहीबार र शुक्रबारसम्ममा सरकारले पूर्णता पाउने ...विस्तृतमा पढ्नुस्
काठमाडौं । विभिन्न हत्या र चन्दा असुलीका घटनामा सग्लन गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुर ४ मा प्रहरीको मुठभेटमा पुन मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको ...विस्तृतमा पढ्नुस्
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रप्रमुख र सरकारप्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ...विस्तृतमा पढ्नुस्
बुटवल । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्। घाइते तीन जनालाई थप उपचारका लागि ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा तीन सदस्य मनोनित गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर डाक्टर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजना आयोगकी पूर्व सदस्य ...विस्तृतमा पढ्नुस्
Page 40 of 558« First...102030...3839404142...506070...Last »