राजनीति

काठमाडौं/सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) किन्ने स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले डिपीआर किन्ने निर्णयसहित दु्रतमार्ग समयमै सम्पन्न गर्न बनेको निर्देशक समितिलाई मूल्य सिफारिस गर्न स्वीकृति ...विस्तृतमा पढ्नुस्
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको निर्वाचन प्रणाली ‘दुई नम्बरी’ले मात्रै चुनाव लड्न सक्ने खालको भएको बताएका छन् । आज हेटौडामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले सामान्य र ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आजदेखि सुरु भएको । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी बैठकमा स्थानीय चुनावको समिक्षा र प्रदेश र प्रतिनीधिसभा निर्वाचनको तयारीको विषयमा छलफल गर्ने कार्यसूचि छ । बैठकमा एमाले ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा दुई राज्यमन्त्री थप गरेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको तर्फवाट विराज विष्ट र कमला शर्माले राज्यमन्त्रीमा सपथ लिएका हुन । विष्ट विज्ञान तथा प्रविधि र ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको हो । यसअघि दुबै जनाले ...विस्तृतमा पढ्नुस्
ललितपुर । नेपाली कांग्रेसले दुई नम्बर प्रदेशका १३६ मध्ये कम्तिमा एकसय तह जित्ने दाबी गरेको छ । केन्द्रीय प्रचार–प्रसार समन्वय समितिले आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै मतदाताको अपेक्षा, भावना र झुकावका आधारमा कम्तिमा ...विस्तृतमा पढ्नुस्
Page 32 of 497« First...1020...3031323334...405060...Last »