राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज दुई पार्टी एकीकरणका लागि छलफल सुरु गरेका छन्। महाराजगञ्जमा भएको भेटमा एउटै परिवेशका दुवै पार्टीलाई एकताबद्ध ...विस्तृतमा पढ्नुस्
व्यवस्थापिका संसद्को कार्यकाल आज सकिंदैछ । संबैधानिक ब्यवस्थाअनुसार रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिनु अघि आज विशेष बैठक राखेर सांसदहरुलाई विधाई गर्ने तयारी छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी आज अपरान्ह ...विस्तृतमा पढ्नुस्
गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को आठौं महाधिवेशन तथा विश्व सम्मेलन शनिवारवाट काठमाडौंमा सुरु भएको छ । तीन दिने सम्मेलनले आगमी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।सम्मेलनको एक कार्यक्रमबीच उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जलविद्युत, ...विस्तृतमा पढ्नुस्
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदलाई शुक्रबार मन्त्रिपरिषदमा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविदसँग परामर्श गर्ने भएकी छिन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको ...विस्तृतमा पढ्नुस्
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिंदै देउवाले सरकार विस्तार गरेका हुन् । अध्यक्ष थापासँगै राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका ...विस्तृतमा पढ्नुस्
काठमाडौं/नेपाल प्रहरीले ६२ औं स्थापना दिवस मनाइरहेको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मासहित उच्च सरकारी अधिकारीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी कर्तब्यको सिलसिलामा ...विस्तृतमा पढ्नुस्
Page 31 of 497« First...1020...2930313233...405060...Last »