राजनीति

२०७२ कार्तिक १७ प्रतिकृया दिनुहोस
एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने मन्त्रीको नाम आज टुंगो लगाउने भएको छ । पार्टी स्थायी समितिको सोमबार बसेको बैठकमा यसबारे छलफल गर्ने एजेन्डा राखिए पनि समय अभावले हुन सकेको थिएन । यसअघि मन्त्रीको टुंगो ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक १५ प्रतिकृया दिनुहोस
नवनिर्वाचित उप–राष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले उप–राष्ट्रपतिको सपथ ग्रहणको ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक १५ प्रतिकृया दिनुहोस
पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले मुलुकको समस्या जतिसक्दो छिटो समाधान गर्नुपर्ने औल्याएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियामा भट्टराईले छिमेकी मुलुकसँग देखिएको समस्या जति लम्बियो उति समस्या थपिँदै जाने बताए । भारत र चीनबीच सुमधुर कुटनीतिक सम्बन्ध ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक १५ प्रतिकृया दिनुहोस
दश बर्षे सशस्त्र युद्धका क्रममा लडाकु कमाण्डर रहेका ५० बर्षिय नन्दबहादुर पुन नेपालको दोस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । सेना समायोजनको बेला उनलाई जर्नेल बनाउन माओवादीले माग गरे पनि सरकारले अस्वीकार गरेको थियो । ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक १५ प्रतिकृया दिनुहोस
सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच आज पनि वार्ता हुँदैछ । आज हुने वार्तालाई मधेसी मोर्चाले निर्णायक भनेको छ । आजको वार्तामा सहमति जुट्न नसके मोर्चाले थप आन्दोलन गर्ने चेतावनि दिँदै पुन वार्तामा नबस्ने चेतावनी दिएको ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक १३ प्रतिकृया दिनुहोस
उपराष्ट्रपति निर्वाचनमा दुई उम्मेदवार मात्रै बाँकी भएका छन् । आज विहान ११ बजेदेखि १ बजेसम्मको निर्धारित समयमा चार जनाको उम्मेदवारी परे पनि नेपाल परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सांसद अत्तहर कमाल मुसलमानले फिर्ता लिएपछि ...विस्तृतमा पढ्नुस्
Page 257 of 459« First...102030...255256257258259...270280290...Last »