राजनीति

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुगेका छन् । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी ...विस्तृतमा पढ्नुस्
  चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारणसभामा उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण ...विस्तृतमा पढ्नुस्
लुम्बिनी : विमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन लुम्बिनी पुगेका छन् । गौतमबुद्धको जन्मस्थलको अवलोकनका लागि मिन लुम्बिनी पुगेका हुन् । मिन उच्चस्तरीय टोलीसहित आज विहान चार्टर बिमानबाट गौतमबुद्ध विमानस्थल ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : चौथो बिमस्टेक सम्मेलनमा सहभागि हुनका लागि आज भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आईपुगेका छन् । वाङचुकलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : बिमस्केटको चौथो शिखर सम्मेलनका एजेण्डालाई अन्तिम रुप दिन विदेश मन्त्रीस्तरीय बैठक सुरु भएको छ । मंगलबारको सचिवस्तरीय बैठकले तय गरेका एजेण्डाहरुलाई मन्त्रीस्तरीय बैठकवाट अन्तिम रुप दिने तयारी छ । बैठकमा सहभागी हुनका लागि ...विस्तृतमा पढ्नुस्
Page 20 of 616« First...10...1819202122...304050...Last »