राजनीति

काठमाडौं : राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपा सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित ...विस्तृतमा पढ्नुस्
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने निर्णय गरेको छ । बिहिवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले अब अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको हो । ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आज सचिवालय बैठक बस्दैछ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन बैठक आव्हान गरिएको हो ...विस्तृतमा पढ्नुस्
विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको बताए । सभापति ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाली कांग्रेसले किरात समुदायले मनााउने ‘उभौली पर्व’को शुभकामना व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गरी किरात समुदायले मनाउने उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका किरात समुदायका सम्पूर्ण दिदीबहिनी ...विस्तृतमा पढ्नुस्
गलकोट : नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन् । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले ...विस्तृतमा पढ्नुस्