राजनीति

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले आज सरकार गठनका विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने भएका छन् । दुई दलले संयुक्त पत्रकार सम्मेलन गरेर सरकार गठनमा देखिएको अन्यौलता लगायतका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न लागेका ...विस्तृतमा पढ्नुस्
भक्तपुर। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागी जापानका राजदुत मासाशी ओगावाले बधाइ ज्ञापन गर्नुभएको छ । वामगठबन्धनले बहुमत ल्याएपछि त्यसको नेतृत्वकर्ता ओलीलाई उहाँकै निवास बालकोटमा आएर राजदुत ओगावाले बधाइ ज्ञापन गर्नुभएको हो । आज ...विस्तृतमा पढ्नुस्
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् । बालकोटमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमतलाई ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका छन। प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा राष्ट्रपतिले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएकी छिन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये ६० प्रतिशत अर्थात् १ सय ६५ प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । अव बाँकी समानुपातिकतर्फ ४० प्रतिशत अर्थात् १ सय १० सदस्य चयन हुनुपर्नेछ । समानुपातिक तर्फको मत ...विस्तृतमा पढ्नुस्
Page 1 of 48012345...102030...Last »