मुख्य खबर

कैलाली : भारतको गुजरातबाट चोरेर ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ कैलालीमा प्रहरीले आज बरामद गरेको छ । कैलालीको भजनी नगरपालिका तीन बर्दवाफाटाबाट जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले रकम बरामद ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छिन्। समितिको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नयाँ शैक्षिक सत्र सुरु भएयता विभिन्न बहानामा छ पटक भन्दा बढी विद्यालय बन्द गरिएको छ । पछिल्ला बन्द आव्हानले बजार तथा सवारी साधनमा न्युन प्रभाव परेपनि शैक्षिक संस्थाहरु भने ठप्प हुने गरेका छन् ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ। सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग लगाउन सत्तारुढ नेपाल ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको ११ औं अधिवेशनमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी महासंघको अध्यक्ष भएका हुन् । उनका प्रतिस्पर्धीमा रामशरण देउजा, यज्ञध्वज कार्की र ...विस्तृतमा पढ्नुस्
Page 1 of 18112345...102030...Last »