खबरभित्रको खबर

सिन्धुपाल्चोकवाट काठमाडौं आउँदै गरेको बस काठमाडौँको शंखरापुर नगरपालिका ४ लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । मेलम्चीवाट आउदै गरेको बा ५ ख ५०७० नम्बरको यात्रुबहाक ...विस्तृतमा पढ्नुस्
काठमान्डौँ :  भोजपुरका किसान अमेरिकी फौजी किराले मकैबाली खाइदिएपछि निरास भएका छन् । किराको आक्रमणबाट भोजपुरको करिब पच्चिस हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएको छ ।
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका लामातालको समथर भुभाग र पश्चिमतर्फ बगिरहेको राप्ती नदी हेर्दा साच्चिकै आनन्दको छ । तर, लामातालमा नत खानेपानीको सुविधा छ नत सिँचाइकै । उनीहरु अझै पनि खोलाको फोहर पानी पिउन बाध्य ...विस्तृतमा पढ्नुस्
आइतबार बेलुकीको अकल्पनीय हुरीले बाराका थुप्रै गाँउ उजाडिएका छन् ।  हुरीले घर उजाडनुका साथै अन्नपात समेत नष्ट गरेपछि हजारौं मानिस खुल्ला आकाशमुनि आइपुगेका छन् । आइतबार देशैभरि सामान्य मेघ गर्जन सहित वर्षा भैरहेको थियो, स्वभाविक ...विस्तृतमा पढ्नुस्