सुचना प्रबिधी

  नेपाली विमानलाई युरोपेली आकाशमा उडान भर्नमाथि तीन वर्ष अधि लगाइएको प्रतिबन्ध चाँडै हट्ने संकेत देखिएको छ । नेपाल नागरिक उडड्यान प्राधिकरणले हवाई सुरक्षामा सुधार र अन्तराष्ट्रिय नागरिक उडड्यन संगठनको मापदण्ड पुरा गरेको दाबी गरेपछि ...विस्तृतमा पढ्नुस्
  निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनको १३ औँ राष्ट्रिय महाधिवेशन राजधानीमा आज सुरु हुँदैछ । गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता भन्ने नारासहित शुरु हुने महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन ...विस्तृतमा पढ्नुस्
  रामेछापको रामपुरका बासिन्दा भुकम्पले क्षतिग्रस्त भएका घर रेडक्रसको प्राविधिक सहयोगमा पुननिर्माणमा जुटेका छन् । जिल्लाका अन्य ठाँउमा धेरै पीडितले पहिलो किस्ता रकम समेत नपाएपनि रामपुरमा भने तिव्र गतिमा घरहरु निर्माण भैरहेका छन् ।। https://youtu.be/GChMtNU4nH8
  धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती आर्थिक संकटमा परेको छ । अपेक्षाअनुसार आर्थिक स्रोत जुट्न नसकेपछि बस्तीको निर्माण निर्धारित समयमै पूरा नहुने संभावना बढेको छ ।
  नयाँ शैक्षिक सत्र सुरु हुन अझै दुई महिना बाँकी छ । तर, काठमाडौं उपत्यकाका अधिकांश संस्थागत विद्यालयले सूचना नै प्रकाशित गरेर विद्यार्थी भर्ना आह्वान गर्न थालेका छन् । जुन गैरकानूनी हो । तर, सरकारी ...विस्तृतमा पढ्नुस्
  जगदम्बा हस्पिटालिटीको निर्माणधिन होटल डबल ट्रि हिल्टनका कारण काठमाडौंको भगवतीबहाल–नक्साल सडकखण्ड अबरुद्ध भएको एक महिना भएको छ । सार्वजनिक सडक मात्रै होइन, होटल निर्माणका कारण व्यक्तिका घर चर्किए–भत्किएकोबारे संसदीय समितिले अनुगमन गरेको पनि एक ...विस्तृतमा पढ्नुस्
Page 9 of 92« First...7891011...203040...Last »