सुचना प्रबिधी

  मुआब्जा विवादले मुलुककै ठूलो बूढीगण्डकी जलासययुक्त विद्युत परियोजनाको निर्माण प्रभावित हुने देखिएको छ । उचित मुआब्जा नपाएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि परियोजना अगाडि बढाउन समस्या परेको हो । https://youtu.be/gvBr6OOzwx0
  प्रोमिनेंट सर्भिसेज प्राईभेट लिमिटेडले काठमाडौमा दुई दिने शैक्षिक मेला सुरु गरेको छ । तर, प्याब्सन, एन प्याब्सन, हिसानका साथै अभिभावक सघंले मेला शिक्षा नियमावली विपरित भएको भन्दै विरोध गरेका छन् । https://youtu.be/9FFxNYVl7sg
काठमाडौंको मखनस्थित दक्षिणकाली मन्दिरको व्यापारिक प्रयोजनले पुनर्निर्माण सुरु गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । रणवहादुर मल्लले निर्माण गरेको सात सय बर्षभन्दा पुरानो मन्दिरको ऐतिहासिक स्वरुप नै विग्रने गरि पुननिर्माण शुरु गरिएपछि स्थानीय विरोधमा उत्रिएका ...विस्तृतमा पढ्नुस्
  आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको शुक्रबार बसेको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको ...विस्तृतमा पढ्नुस्
  रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको निमार्णमा ढिलाई भएको छ । समयमा सम्झौता अनुसार सरकारले रकम भुक्तानी नदिनुका साथै बन्द हडताल निमार्ण सामग्रीको अभाव लगायतका कारण विमानस्थल निर्माणले गति लिन सकेको छैैन । https://youtu.be/pAgGXbBcPVo
  खगोलशास्त्रीहरुले पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लगाएका छन् । ’मिल्की वे’ तारापुन्जको ’ट्रयापिस्ट वान’ नाम गरेको उक्त तारालाई कीर्तिमानी संख्यामा एउटा तारालाई परिक्रमा गरिरहेका ती ग्रहहरु अमेरिकी अन्तरिक्ष निकाय नासाले ...विस्तृतमा पढ्नुस्
Page 8 of 92« First...678910...203040...Last »