सुचना प्रबिधी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले संस्थागत विद्यालयमा अध्ययन गरेपनि बाराको सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी र त्यसको वातावरण बनाउने अधिकारीमाथि छानविन सुरु गरेको छ । उच्च शिक्षा अध्ययनमा आरक्षण र छात्रबृत्तिको अबसर बढी हुने भएपछि बाराका ...विस्तृतमा पढ्नुस्
  सरकारले शिक्षाको मुल प्रवाहमा ल्याउन न्यून आर्थिक वर्ग, महिला र ग्रामीण भेगका विद्यार्थीका लागि आरक्षण र छात्रबृत्तिलगायतको सुविधा दिँदै आएको छ । तर, पछिल्लो समय आरक्षणलाई टाठाबाठाले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न थालेका छन ...विस्तृतमा पढ्नुस्
  खुलामञ्चमा अस्थायी रूपमा सञ्चालन गरिएको बसपार्कलाई काठमाडौं महानगरपालिकाले स्थायी बनाउने प्रक्रिया शुरु गरेको छ । डेढ बर्षअघि विकल्पको रुपमा पुरानो बसपार्क खुल्लामञ्चमा सारिएको भएपनि महानगर अव यसैलाई ब्यवस्थित बनाउने तयारीमा जुटेको हो । https://youtu.be/FG2cFe_Hz68 ...विस्तृतमा पढ्नुस्
  राजधानीको व्यस्तमध्येको त्रिपुरेश्वर सडकखण्ड महिनौदेखि अस्तव्यस्त छ । भत्काइएको लामो समय बित्दा पनि विस्तार सकिएको छैन । त्यसमाथि असरल्ल छोडिएका तारले सार्वसाधारणको आवागमन प्रभावित मात्रै बनाएको छैन, यस क्षेत्रलाई नै कुरुप बनाएको छ । ...विस्तृतमा पढ्नुस्
  तीन वर्षभित्र थप १ हजार २ सय मेगावाट बिद्युत उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।  व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ...विस्तृतमा पढ्नुस्
  उच्च शिक्षाका लागि नेपालबाट विदेसिने विद्यार्थीको संख्या लगातार बढदो छ । राजनीतिक अस्थिरता, गिर्दो शैक्षिक स्तर र अवसर अभावका कारण विदेसिने विद्यार्थीको संख्या अनपेक्षित दरले बृद्धी भएको विज्ञहरु बताउछन । https://youtu.be/xGm2d6Y5_VM
Page 6 of 92« First...45678...203040...Last »