सुचना प्रबिधी

  इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो होमपेजमा गुगल डुडल मार्फत नेपालको गणतन्त्र दिवसको सम्झना गरेको छ । नेपालको होमपेज गुगल डट कम डट एनपी मा उपलब्ध डुडल मार्फत गुगलले नेपालीहरुको सहनशीलता र धैर्यताको प्रशंसा गर्दै ...विस्तृतमा पढ्नुस्
  सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजनको दर्ता रद्द नगरिने जनाएको छ । टेलिभिजनको नवीकरण प्रक्रियामै रहेकोले रद्द नगरिने मन्त्रालयले जनाएको हो । टेलिभिजनको दर्ता रद्दका बिषयमा विभिन्न क्षेत्रबाट चासो प्रकट गर्दै आपत्ति जनाइएपछि मन्त्रालयले ...विस्तृतमा पढ्नुस्
  जिल्ला शिक्षा कार्यालय काठमाडौंले भूकम्पका कारण चर्किएका विद्यालय भवन टालेर त्यसैमा कक्षा सञ्चालन गरिए त्यस्ता विद्यालयलाई कार्वाही गरिने स्पष्ट पारेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका जिल्ला शिक्षा अधिकारी दीनेश श्रेष्ठले शुक्रबारसम्म सबै ...विस्तृतमा पढ्नुस्
  सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले एभिन्युज टेलिभिजनको इजाजत पत्र रद्द गरेको निर्णय सच्चाउने प्रतिबद्धता जनाएका छन् । आज नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री रिजालले प्रकाशन र प्रशारणमा बन्देज लगाउने पक्षमा ...विस्तृतमा पढ्नुस्
  मानसिक रुपमा तयार नभएको भन्दै विद्यार्थीहरुले कक्षा ११ र १२ को परिक्षाको मिति सार्न दबाब दिएका छन् । राजधानीमा विहिबार ¥यालीको आयोजना गरेर विद्यार्थीहरुले कक्षा १२ को जेठ २० र कक्षा ११ को असार ...विस्तृतमा पढ्नुस्
  सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लाको भौगर्भिक अवस्थाको अध्ययनका लागि भूगर्भविदहरुको टाक्स फोर्स टिम खटाएको छ । भुकम्प गएपछि जमिन चिरा परेका स्थानमा पहिरो जान सक्ने र त्यसबाट बस्तीमाथि हुन सक्ने क्षति तथा पुर्नवासका ...विस्तृतमा पढ्नुस्
Page 54 of 91« First...102030...5253545556...607080...Last »