सुचना प्रबिधी

२०७२ जेष्ठ १८ प्रतिकृया दिनुहोस
  गत बैशाख दश गतेदेखि बन्द रहेका भूकम्प प्रभावित जिल्लाका विद्यालय आइतबारबाट संचालनमा आएका छन् । यतिका दिन वन्द भएर विद्यालय संचालनमा आउँदा शिक्षक तथा विद्यार्थीको अनुभव कस्तो रह्यो ? अनि, विद्यालय संचालन हुँदाको पहिलो ...विस्तृतमा पढ्नुस्
२०७२ जेष्ठ १७ प्रतिकृया दिनुहोस
  भूकम्प प्रभावित जिल्लाहरुमा आजबाट बिद्यालयहरु सुचारु भएका छन् । शैक्षिक सत्र सुरु भएको साता नबित्दै भूकम्प आएपछि विद्यालयहरू बन्द भएका थिए । सरकारको निर्णयअनुसार आजबाट बिद्यालय खुले पनि बिद्यार्थीको उपस्थिति नगन्य रहेको छ । ...विस्तृतमा पढ्नुस्
२०७२ जेष्ठ १५ प्रतिकृया दिनुहोस
  इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो होमपेजमा गुगल डुडल मार्फत नेपालको गणतन्त्र दिवसको सम्झना गरेको छ । नेपालको होमपेज गुगल डट कम डट एनपी मा उपलब्ध डुडल मार्फत गुगलले नेपालीहरुको सहनशीलता र धैर्यताको प्रशंसा गर्दै ...विस्तृतमा पढ्नुस्
२०७२ जेष्ठ १४ प्रतिकृया दिनुहोस
  सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजनको दर्ता रद्द नगरिने जनाएको छ । टेलिभिजनको नवीकरण प्रक्रियामै रहेकोले रद्द नगरिने मन्त्रालयले जनाएको हो । टेलिभिजनको दर्ता रद्दका बिषयमा विभिन्न क्षेत्रबाट चासो प्रकट गर्दै आपत्ति जनाइएपछि मन्त्रालयले ...विस्तृतमा पढ्नुस्
२०७२ जेष्ठ १४ प्रतिकृया दिनुहोस
  जिल्ला शिक्षा कार्यालय काठमाडौंले भूकम्पका कारण चर्किएका विद्यालय भवन टालेर त्यसैमा कक्षा सञ्चालन गरिए त्यस्ता विद्यालयलाई कार्वाही गरिने स्पष्ट पारेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका जिल्ला शिक्षा अधिकारी दीनेश श्रेष्ठले शुक्रबारसम्म सबै ...विस्तृतमा पढ्नुस्
२०७२ जेष्ठ १३ प्रतिकृया दिनुहोस
  सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले एभिन्युज टेलिभिजनको इजाजत पत्र रद्द गरेको निर्णय सच्चाउने प्रतिबद्धता जनाएका छन् । आज नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री रिजालले प्रकाशन र प्रशारणमा बन्देज लगाउने पक्षमा ...विस्तृतमा पढ्नुस्
Page 53 of 90« First...102030...5152535455...607080...Last »