सुचना प्रबिधी

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायतर्फको परीक्षाफल प्रकाशित गरेको छ । नियमिततर्फ ७१ दशमलव छ तीन प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ चौवालिस दशमलव तीन शुन्य प्रतिशत परीक्षाथीई उत्तिर्ण भएका ...विस्तृतमा पढ्नुस्
पछिल्लो समय प्रविधिको बिकाससंगै पुस्तक पढ्नेको संख्यामा कमि आउने हो की भनेर धेरैले अनुमान गरेका थिए । तर यतिबेला युवा देखि वृद्धसम्म देखिएको पुस्तक मोहले भने त्यसलाई गलत साबित गरिदिएको छ । नेपालमा पुस्तक प्रकाशन ...विस्तृतमा पढ्नुस्
शिक्षा मन्त्री चित्रलेखा यादव संयोजकत्वको समितिले चार वटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको छ । सात वटा विश्वविद्यालयमा उपकुलपति रिक्त भएपनि समितिले चार वटामा मात्रै नियुक्तिको सिफारिस गरिएको हो । प्रधानमन्त्री एवं सबै विश्वविद्यालयका ...विस्तृतमा पढ्नुस्
  ब्यवस्थापिका संसदको विकास समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएको छ । समितिले बुधबार विमानस्थलको धावनमार्ग, विस्तार भैरहेको क्षेत्र, अध्यागमन, भीआइपी कक्ष लगायतको स्थलगत अवलोकनपछि सेवा सुविधा र विस्तारमा सुस्ताता रहेको ...विस्तृतमा पढ्नुस्
  बैशाख १२ गते शक्तिशाली भुकम्पपछि बन्द गरिएको ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय अझ सुचारु हुन सकेको छैन । भुकम्पले पुस्तकालय भवन चर्किएपछि करिब डेढ लाख पुस्तकहरु बोरामा राखेर ज्ञानेश्वरस्थित एक विद्यालयमा थन्काइएको छ । ...विस्तृतमा पढ्नुस्
  एभिन्यूज टेलिभिजनले आठौँ वार्षिकोत्सवको अवसर पारेर चितवनमा विषेश कार्यक्रमको आयोजना गरेको छ । सबैको रहर व्यवस्थित शहर भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा चितवनका स्थानिय राजनितिक दलका प्रतिनिधि, उद्योगि व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको ...विस्तृतमा पढ्नुस्
Page 50 of 92« First...102030...4849505152...607080...Last »