सुचना प्रबिधी

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली आज देहेरादुनस्थित तेहेरी जलविद्युत आयोजनाको अवलोकनका लागि पुगेका छन् । प्रधानमन्त्रीसहितको अठार जनाको टोली देहरादुन पुगेको हो । तेहेरी विद्युत आयोजनाको अवलोकनपछि दिल्ली फर्केलगत्तै प्रधानमन्त्री ओलीले साढे तीन बजेवाट ...विस्तृतमा पढ्नुस्
नेपाल पूर्वाधार विकास कम्पनीले राष्ट्रिय गौरवको बहुचर्चित काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना निर्माण गरेरै छाड्ने जनाएको छ। कम्पनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै परियोजना निमार्णका सम्बन्धका आएका नकारात्मक टिप्प्णीको पछि नलाग्न अनुरोध गर्दै निर्माणमा प्रतिबद्ध रहेको जनाएको ...विस्तृतमा पढ्नुस्
काठमाडौं–हेटौडा सुरुङ मार्ग निर्माण गर्ने भनिएको नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सो कम्पनीबाट राजिनामा दिएपछि पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ र व्यवसायी समूहमा तरंग आएको छ । एउटा नमूनाको परियोजना सफल बनाउने ...विस्तृतमा पढ्नुस्
बारम्बार सेवामा समस्या देखिँदै आएको नेपाल टेलिकमको मोबाइल फोनमा पुनःसमस्या देखिएको छ । पोष्टपेड, प्रिपेड, स्काइ फोनमा मंगलबार रातिदेखि नै समस्या देखिएको हो । फोन गर्दा नलाग्ने र व्यस्त टोन आउने समस्याले उपभोक्ता हैरान भएका ...विस्तृतमा पढ्नुस्
काठमाडौंमा जारी क्यान इन्फोटेक मेलामा सर्वसाधारणको घुइँचो लागेको छ । मेलामा नयाँनयाँ सूचना प्रविधिबारे जानकारी गराउनुको साथै विभिन्न कम्पनीले छुट र उपहारको समेत व्यवस्था गरेकाले युवाहरुको आकर्षण बढदो छ । मेलाको दोस्रो दिन एक लाखभन्दा ...विस्तृतमा पढ्नुस्
व्यवस्थापिका संसद्को विकास समितिले असी प्रतिशत विदेशी लगानीमा सञ्चालित दूरसंचार सेवा प्रदायक एनसेललाई पब्लिक लिमिटेड कम्पनीमा लैजान सरकारलाई निर्देशन दिएको छ । समितिले आज सूचना तथा सञ्चार मन्त्रालय, आन्तरिक राजश्व विभाग, उद्योग विभाग, कम्पनी रजिष्टारको ...विस्तृतमा पढ्नुस्
Page 40 of 92« First...102030...3839404142...506070...Last »