सुचना प्रबिधी

२०७३ चैत्र २८ प्रतिकृया दिनुहोस
  विनासकारी भू–कम्पपछि भत्केको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय पुस्तकालयले पुर्नजीवन पाएको छ । भू–कम्पले क्षति पु¥याएपछि गोदाम झै बनेको पुस्तकालयमा पछिल्लो समय नब्बे प्रतिशत पुस्तक ब्यवस्थापन गरिएको छ ।
२०७३ चैत्र २५ प्रतिकृया दिनुहोस
  काठमाडौं । तलव–भत्ता सरकारी कोषबाट खाने तर काम नगर्नेमा सबैभन्दा अगाडि पर्छन त्रिभुवन विश्व विद्यालयका प्राध्यापक । तिमध्ये चल्तापूर्जा अधिकांशले त निजी कलेज र विद्यालय नै सञ्चालन गरिरहेका छन् । बर्षौदेखि आफ्नै बन्द–व्यापारमा लागेका ...विस्तृतमा पढ्नुस्
२०७३ चैत्र १७ प्रतिकृया दिनुहोस
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ब्यालेन्स नहुँदा कल गर्न लोन (सापटी) रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा टेलिकम र हङकङको टियाक्सा कम्पनीबीच सम्झौता भएको छ । टेलिकमका अनुसार यो सेवा उपलब्ध भएपछि ...विस्तृतमा पढ्नुस्
२०७३ चैत्र १५ प्रतिकृया दिनुहोस
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले संस्थागत विद्यालयमा अध्ययन गरेपनि बाराको सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी र त्यसको वातावरण बनाउने अधिकारीमाथि छानविन सुरु गरेको छ । उच्च शिक्षा अध्ययनमा आरक्षण र छात्रबृत्तिको अबसर बढी हुने भएपछि बाराका ...विस्तृतमा पढ्नुस्
२०७३ चैत्र १५ प्रतिकृया दिनुहोस
  सरकारले शिक्षाको मुल प्रवाहमा ल्याउन न्यून आर्थिक वर्ग, महिला र ग्रामीण भेगका विद्यार्थीका लागि आरक्षण र छात्रबृत्तिलगायतको सुविधा दिँदै आएको छ । तर, पछिल्लो समय आरक्षणलाई टाठाबाठाले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न थालेका छन ...विस्तृतमा पढ्नुस्
२०७३ चैत्र १३ प्रतिकृया दिनुहोस
  खुलामञ्चमा अस्थायी रूपमा सञ्चालन गरिएको बसपार्कलाई काठमाडौं महानगरपालिकाले स्थायी बनाउने प्रक्रिया शुरु गरेको छ । डेढ बर्षअघि विकल्पको रुपमा पुरानो बसपार्क खुल्लामञ्चमा सारिएको भएपनि महानगर अव यसैलाई ब्यवस्थित बनाउने तयारीमा जुटेको हो । https://youtu.be/FG2cFe_Hz68 ...विस्तृतमा पढ्नुस्
Page 4 of 90« First...23456...102030...Last »