सुचना प्रबिधी

  संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाले विद्यार्थी बोक्ने सवारी साधनको स्पष्ट ‘आधार’ तोकेको छ । तर, काठमाडौं उपत्यकाका अधिकांश निजी विद्यालयले निर्देशिका पालना गरेका छैनन् । अनुगमन गर्ने सरकारी निकाय ‘मौन’ झैं बस्ने प्रबृत्तिको ...विस्तृतमा पढ्नुस्
  सरोकारवालाले विना तयारी एसएलसी परीक्षामा सरकारले ‘लेटर ग्रेडिङ’ प्रणाली ल्याउँदा विद्यार्थी र अभिभावक झनै अन्योलमा परेको बताएका छन् । काठमाडौंमा आज आयोजित साक्षात्कारमा ब्यवस्थापिका संसद सदस्यसमेत रहेकी एनप्याब्सनकी पूर्वअध्यक्ष गीता राणाले तीन घण्टाको परीक्षाबाट ...विस्तृतमा पढ्नुस्
  मुलुकलाई विज्ञान तथा प्रविधि विकासमा आत्मनिर्भर बनाउने उद्देश्यले राजधानीमा रोबोट प्रदर्शन गरिएको छ । भूकम्प, महामारीलगायतका क्षेत्रमा विकास निर्माणका काममा सहयोग पु¥याउने उद्देश्यले गरिएको रोबोट प्रदर्शन सरकारी नजरमा भने नपरेको इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको गुनासो ...विस्तृतमा पढ्नुस्
  कान्ति राजपथ निर्माण सुरु भएको ६ दशक पुगिसकेको छ । वर्षेनी ठूलो रकम खर्च हुने कान्ति राजपथको काम भने कछुवाको गतिमा सीमित छ । दस भन्दा बढी निर्माण कम्पनीले ठेक्का लिए पनि समयमा काम ...विस्तृतमा पढ्नुस्
  भक्तपुरको सूर्यबिनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गरिएको छ । सूर्यविनायक आसपासका सात वटा सामुदायिक वनमा बन्न लागेको उद्यानको प्रधानमन्त्री केपी ओलीले आज शिलान्यास गरेका हुन् । दुईहजार एकसठ्ठी सालमा प्रस्ताव गरिएको यो प्राणी ...विस्तृतमा पढ्नुस्
  सांसदहरुले नै शिक्षा ऐन संशोधन गरेर संसद्ले संविधान विरोधी काम गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिको आजको बैठकमा उनीहरुले कम्पनी ऐन अन्तर्गत निजी विद्यालय खोल्न नपाउने ...विस्तृतमा पढ्नुस्
Page 32 of 92« First...1020...3031323334...405060...Last »