सुचना प्रबिधी

२०७४ जेष्ठ १५ प्रतिकृया दिनुहोस
काठमाडौं । अस्ट्रेलिया सरकारले रोयल गोर्खा इन्स्टिच्युट अफ टेक्नोलजी (आरजीआई) बन्द गरेको छ । सीपमूलक तालिमका लागि अस्ट्रेलिया सरकारले उपलब्ध गराएको रकम हिनामिना गरेको आरोपमा त्यहाँको भोकेसनल एजुकेसन रेगुलेटरले क्याम्पसको दर्ता खारेज गरेको हो । ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ १५ प्रतिकृया दिनुहोस
काठमाडौं । इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो होमपेजमा गुगल डुडलमार्फत नेपालको गणतन्त्र दिवसको सम्झना गरेको छ । नेपालको गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय झण्डा सहितको डुडल बनाएको हो । गणतन्त्र दिवसको अवसरमा नेपालको राष्ट्रिय ...विस्तृतमा पढ्नुस्
२०७४ बैशाख २४ प्रतिकृया दिनुहोस
काठमाडौं । भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ (भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ । तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार ...विस्तृतमा पढ्नुस्
२०७४ बैशाख १२ प्रतिकृया दिनुहोस
काठमाडौं । नेपाल टेलिकमले यही वैशाखदेखि कर्मचारीलाई आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको छ । कार्यालय समयमा फेसवुक चलाउँदा सेवाग्राहीलाई असर पर्ने भन्दै यस्तो निर्णय गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ...विस्तृतमा पढ्नुस्
२०७४ बैशाख ०८ प्रतिकृया दिनुहोस
काठमाडौं । मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ। विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा गरेको समयावधि (पल्स) बराबरको शुल्क वा ...विस्तृतमा पढ्नुस्
२०७४ बैशाख ०६ प्रतिकृया दिनुहोस
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले स्मार्टफोन ग्यालेक्सी एस ऐट र एस ऐट प्ल्स आजबाट नेपाली बजारमा ल्याएको छ । कम्पनीले गत साता देखि नै यो मोडलको स्मार्ट फोन बजारमा ल्याएको थियो भने आजबाट यो नेपाली बजारमासमेत ...विस्तृतमा पढ्नुस्
Page 3 of 9012345...102030...Last »