सुचना प्रबिधी

  काठमाडौंको कलंकी स्युचाटारस्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । दिउँसो अचानक सुरु भएको आगलागीका कारण केहीबेरका लागि देशभरको विद्युत प्रसारण अवरुद्ध भएको थियो । दिउसो करिब दुई बजेतिर लागेको ...विस्तृतमा पढ्नुस्
सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आफ्नो नाममा रहेको पोखरा बेगनास ताल नजिकैको २८ रोपनी जग्गा दान दिने घोषणा गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेखी करिब ३ करोड रुपैयाँ पर्ने ...विस्तृतमा पढ्नुस्
नवौं बर्ष, नवौं उत्कर्ष, नवौं सन्दर्भ र नवौं गर्भका साथ एभिन्यूज टेलिभिजनले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सका अबसरमा टेलिभिजनले खबरको रफ्तारमा हरपल जोडिइरहने प्रतिबद्धताका साथ आगामी दिनमा राष्ट्र, राष्ट्रियता र समाजप्रतिको जिम्मेवारीलाई बहन गर्दै ...विस्तृतमा पढ्नुस्
  डडेलधुराको जोगुढामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । इलाका प्रशासन स्थापना भएपछि नागरिकता बनाउन तीन दिन धाएर सदरमुकाम पुग्नु पर्ने बाध्यता पनि टरेको छ ।
  पछिल्ला बर्षहरुमा नेपालका सहरी क्षेत्रमा मन्टेश्वरी स्कूलमा छोराछोरी भर्ना गर्ने बाध्यात्मक प्रचलन बढेको छ । मन्टेश्वरी बिद्यालयहरुको उद्देश्य भनेकै खेलाउँदै, फुल्याउँदै, कखरा छिचोल्दै प्राथमिक तहमा जानका लागि बालबालिकालाई योग्य र सहज बनाउनु हो । ...विस्तृतमा पढ्नुस्
आज विश्व बाघ संरक्षण दिवस मनाइदैछ । संसारबाट घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पुरु¥याउने उद्देश्य सहित हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिएको छ । रसियाको सेन्ट पिटर्सवर्गमा ...विस्तृतमा पढ्नुस्
Page 29 of 92« First...1020...2728293031...405060...Last »