सुचना प्रबिधी

  जनकपुरका व्यापारिक प्रतिष्ठान र सरकारी कार्यालयहरुमा मैथिली भाषामा जानकारीका साथै प्रचारात्मक सामाग्री लेख्ने अभियान सुरु गरिएको छ । मैथिली भाषा साहित्य कला र संस्कृति क्षेत्रमा कार्य गर्ने अग्रणी संस्था मैथिली साहित्यकार सभाले शुरु गरेको ...विस्तृतमा पढ्नुस्
  काठमाण्डौको त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक विस्तारमा थप ढिलाइ हुँदा सवारी चालक, यात्री, स्थानिय तथा नगरबासी थप मारमा परेका छन् । सर्वोच्च अदालतले सडक विस्तारका क्रममा यो क्षेत्रमा पर्ने ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने भएकाले ...विस्तृतमा पढ्नुस्
  रुकुमको पितिबाङखोलामा पुल नहुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नु परेको छ । राप्ती लोकमार्गअन्तर्गतको खोलामा यातायात सञ्चालनमा भएको १० वर्ष भइसक्दा पनि पुल नभएपछि वर्षात्का समयमा साना गाडी र मोटरसाइकललाई समस्या हुने गरेको हो ...विस्तृतमा पढ्नुस्
  कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा सार्वजनिक भएको छ । आइतबार बेलुकी बसेको राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ७३ दशमबल७७ प्रतिशत विद्यार्थी ...विस्तृतमा पढ्नुस्
  पछिल्लो समय कम्प्युटर, स्मार्ट फोनलगाएतका उपकरणको प्रयोग मानिसका लागि बाध्यता बन्दै गएको छ । तर, यही बाध्यताले उनीहरुलाई कम्प्युटर भिजन सिन्ड्रोमको रोगी बनाउदै लगेको छ ।। https://youtu.be/X6761tx58os
  काठमाडौं उपत्यका चक्रपथ विस्तार र सुधार कार्य सुरु भएको वर्षौ वितिसक्दा पनि पूरा हुन सकेको छैन । विस्तारका नाममा सडक भत्काइँदा ठाउँ ठाउँमा खाल्डाखुल्डी बनेको छ भने सडक प्रयोगकर्ता हिलो र धुलोका कारण सास्तीमा ...विस्तृतमा पढ्नुस्
Page 28 of 92« First...1020...2627282930...405060...Last »