सुचना प्रबिधी

राति दस बजेदेखि बिहान सूर्योदयसम्म उल्का वर्षा, मृगशिरा उल्का वर्षा नेपालबाट पनि अवलोकन गर्न सकिने खगोलविद्हरको भनाइ आज उल्का वर्षा हुँदैछ । उल्कापात सौर्य मण्डलको स्वाभाविक प्रक्रिया भएपनि खगोलविदहरुले यसलाई बडो महत्वका साथ लिने गरेका ...विस्तृतमा पढ्नुस्
  प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ । आइतबार बिहान गोवाको लिला होटलमा भएको भेटमा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल ...विस्तृतमा पढ्नुस्
  उपत्यकाका तीन वटै जिल्लामा रहेको ऐतिहासिक तलेजु भवानी मन्दिरको पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । ऐतिहासिक महत्व बोकेका मन्दिरको पुनर्निर्माणमा बेवास्ता गरेको भन्दै स्थानीयबासीले गुनासो गरेका छन् । https://www.youtube.com/watch?v=4dsB7vjqV6c
  पूर्व पश्चिम राजमार्ग अन्तरगत चारआलीदेखि दक्षिणी झापाको केचना जोड्ने सडक निर्माणका लागि सरकारले फेरि एकपटक तदारुकता देखाएको छ । उत्तरी क्षेत्रलाई दक्षिणी झापास“ग जोड्ने ४० किलोमिटर सडक निर्माणका लागि सरकारले अग्रसरता देखाएको हो । ...विस्तृतमा पढ्नुस्
प्रविधिको क्षेत्रमा भएको विकासले हुलाक सेवा लिनेको संख्या भने घट्दो
बर्दिया र कैलाली जोड्ने राजापुरको सत्तीघाटमा निर्माण भएको पुल वाटो नबन्दा उपयोग विहिन भएको छ । पूर्व पश्चिम हुलाकी राजमार्गमा निर्माण भएको पुल डेढ बर्षसम्म प्रयोगमा आउन नसकेको हो । https://youtu.be/tZxE_z3VIaE
Page 21 of 94« First...10...1920212223...304050...Last »