सुचना प्रबिधी

  दैनिक हजारौको संख्यामा सवारी साधन आवतजावत गर्ने काठमाडौको नयाँ बानेश्वर सडकखण्ड केहि महिना अगाडि मात्रै पक्की गरिएको थियो । पक्की गरिएको सडक केही दिन मै भत्किए पछि यसलाई ढलान नै गरियो । तर, ढलान ...विस्तृतमा पढ्नुस्
  भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासि धुँवा आएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीका अनुसार नेपाल सिमानामा आइसकेपछि एयरबसमा धुँवा देखिएको थियो । चालकदलले काठमाडौं टावरलाई सम्पर्क ...विस्तृतमा पढ्नुस्
  सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले रोगसंग जुध्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि तीन अर्ब डलर सहयोग गर्ने घोषणा गरेका छन् । जुकरवर्ग दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना ...विस्तृतमा पढ्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई नेपाल र भारत दुबै देशका पत्रकारहरुले उच्च प्राथमिकता दिएका छन् । भ्रमणको रिपोर्टिङको क्रममा दिल्लीमा भेटिएका पत्रकारहरुले प्रधानमन्त्रीस्तरमा हुने भ्रमणले सम्वन्ध सुधारमा सहयोग गर्ने प्रतिक्रिया दिएका हुन् । https://youtu.be/4n3E0OnzeNs
  २१ बर्षअघि महाकाली सन्धि मार्फत् नेपाल भारतको संयुक्त लगानीमा निर्माण हुने पञ्चेश्वर बहुद्देस्यीय आयोजना अझै कार्यान्वयनको चरणमा जान सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सिलसिलामा पुनः पञ्चेश्वर परियोजना चर्चामा आएको छ ।।
  नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम पाएको निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर्न चेतावनी दिएको छ । ठेक्का पाएको तीन वर्ष बित्दा पनि १६ प्रतिशतमात्र काम भएपछि प्राधिकरणले तीन महिनामा काम ...विस्तृतमा पढ्नुस्
Page 20 of 91« First...10...1819202122...304050...Last »