सुचना प्रबिधी

आज विश्व टेलिभिजन दिवस बिबिध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघ महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपाली टेलिभिजन र सरोकारवाला निकायले बिभिन्न कार्यक्रम ...विस्तृतमा पढ्नुस्
  फोहर बाट मोहर, सुन्दा कतिपयलाई पत्यार नलाग्न सक्ला, त्यसमा पनि नेपालको सन्दर्भमा । तर, काठमाण्डौ महानगरपालिकाले फोहर बाट बिजूली निकालेर फोहरबाट मोहर नारालाई चरितार्थ गरेको छ ।। https://youtu.be/49KERMtbfH8
  वैज्ञानिकहरुले आनुवंशिक परिवर्तन मार्फत् सूर्यको प्रकाशको बढी उपयोग हुने गरी बाली उत्पादनमा वृद्धि गर्ने उपाय पत्ता लगाएका छन । बोट बिरुवाको अनुसन्धानमा एउटा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रममा बैज्ञानिकहरुले यस्तो उपाय पत्ता लगाएका हुन ...विस्तृतमा पढ्नुस्
  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा खानेपानी वितरण सञ्जालको कामलाई निरन्तरता दिएको छ । मेलम्ची खोलाबाट करिब २७ किलोमिटर सुरुङ हुँदै ल्याइने पानी राजधानीका घरघरमा पु¥याउन पाइप बिच्छ्याउने काममा त्रिसठ्ठी प्रतिशत सम्पन्न गरेको जनाएको छ ...विस्तृतमा पढ्नुस्
चन्द्रमा आज ६८ बर्षयता पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाका अनुसार सन् उन्नाइस सय अठचालिस पछि पहिलो पटक चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो ।सुपरमुन नाम दिइएको उक्त चन्द्रमा आज ...विस्तृतमा पढ्नुस्
  त्रिभुवन विश्वविद्यालयले केशवप्रसाद (केपी) सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरेको छ । त्रिवि कार्यकारी परिषद्को आज बिहान बसेको बैठकले नौ महिनादेखि रिक्त संस्थानको डिनमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो । ...विस्तृतमा पढ्नुस्
Page 19 of 94« First...10...1718192021...304050...Last »