सुचना प्रबिधी

  विद्यालय तहका बिद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि गलत वर्णविन्यास अगाँलिएकै पाठ्यपुस्तक पढ्नु पर्ने भएको छ । विद्यालयका लागि पाठ्यपूस्तक छाप्न सूरु भईसकेकाले यो वर्ष सच्चाउन नसकिने पाठ्यक्रम बिकास केन्दले बताएको छ । https://youtu.be/iwtNqLbZHPY
  पंचेश्वर बाँधका कारण बैतडी–दार्चुला महाकाली लोकमार्गको केही भु–भाग डुवानमा पर्ने भएपछि बैकल्पिक मार्गको रुपमा प्रश्ताव गरिएको नयाँ सडकको निर्माण कार्य पनि अलपत्र परेको छ । ठेकेदार र सडक डिभिजन कार्यालयको लापरवाहीका कारण निर्माण कार्य ...विस्तृतमा पढ्नुस्
खिम्ती ढल्केवर विद्युत प्रशारण लाईन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उर्जा संकट अन्त्य गराउन सरकारले उच्च प्राथमिकता राखेर निर्माण थालेको खिम्ती–ढल्केवर दुई सय बीस केभी प्रसारण लाईन एक महिनाभित्र निर्माण सम्पन्न हुने भएको ...विस्तृतमा पढ्नुस्
राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज जाने भएपछि नगर क्षेत्रका सडक मर्मत सुरु गरिएको छ । अन्य समयमा धुलो उड्ने वीरगञ्जको पावरहाउस चोकदेखि घण्टाघर मेनरोड सडकको ठाउँ–ठाउँ रहेका खाल्डाखुल्डी टाल्न थालिएको हो ।
आज विश्व टेलिभिजन दिवस बिबिध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघ महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपाली टेलिभिजन र सरोकारवाला निकायले बिभिन्न कार्यक्रम ...विस्तृतमा पढ्नुस्
  फोहर बाट मोहर, सुन्दा कतिपयलाई पत्यार नलाग्न सक्ला, त्यसमा पनि नेपालको सन्दर्भमा । तर, काठमाण्डौ महानगरपालिकाले फोहर बाट बिजूली निकालेर फोहरबाट मोहर नारालाई चरितार्थ गरेको छ ।। https://youtu.be/49KERMtbfH8
Page 18 of 94« First...10...1617181920...304050...Last »