सुचना प्रबिधी

  धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती आर्थिक संकटमा परेको छ । अपेक्षाअनुसार आर्थिक स्रोत जुट्न नसकेपछि बस्तीको निर्माण निर्धारित समयमै पूरा नहुने संभावना बढेको छ ।
  नयाँ शैक्षिक सत्र सुरु हुन अझै दुई महिना बाँकी छ । तर, काठमाडौं उपत्यकाका अधिकांश संस्थागत विद्यालयले सूचना नै प्रकाशित गरेर विद्यार्थी भर्ना आह्वान गर्न थालेका छन् । जुन गैरकानूनी हो । तर, सरकारी ...विस्तृतमा पढ्नुस्
  जगदम्बा हस्पिटालिटीको निर्माणधिन होटल डबल ट्रि हिल्टनका कारण काठमाडौंको भगवतीबहाल–नक्साल सडकखण्ड अबरुद्ध भएको एक महिना भएको छ । सार्वजनिक सडक मात्रै होइन, होटल निर्माणका कारण व्यक्तिका घर चर्किए–भत्किएकोबारे संसदीय समितिले अनुगमन गरेको पनि एक ...विस्तृतमा पढ्नुस्
  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । २ हजार ७३ माघ ८ गतेदेखि सञ्चालित परीक्षाको परीक्षाफल बोर्डले आज सार्र्वजनिक गरेको हो । र्बोडका अनुसार परीक्षामा सहभागिमध्ये ८६ ...विस्तृतमा पढ्नुस्
  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौँ संयुक्त कार्यदलको बैठक भोलि र उच्च पदाधिकारी तयारी बैठक २५ गते ...विस्तृतमा पढ्नुस्
  उपकुलपति नियुक्ति लगत्तै विद्यार्थी कल्याण परिषद्को निर्वाचन स्थगित गरिएपछि धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय ११ दिनदेखि ठप्प छ । उपकुलपतिको मौखिम आदेशमा पूर्व निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएसँगै विद्यार्थी तालाबन्दीमा उत्रिदा ११ दिनदेखि विश्वविद्यालयको अध्ययन÷अध्यापन र ...विस्तृतमा पढ्नुस्
Page 12 of 94« First...1011121314...203040...Last »