स्वास्थ्य खबर

काठमाडौं : स्वास्थ्य क्षेत्र वर्ष २०७५ भरि नै अन्योलग्रस्त रह्यो । यस वर्ष चिकित्सा शिक्षा विधेयक पारित हुन बाहेक अन्य कुनै उपलब्धीमुलक कार्य भने हुन सकेन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : संवेदनशिल क्षेत्र ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल चिकित्सक संघको आकस्मिक भेला आज हुँदैछ । सरकारी चिकित्सकको आन्दोलनमा हस्तक्षेप गरेर सरकारले टिकट काउन्टर खुलाएपछि संघले भावी रणनीति तय गर्नका लागि संघले भेला बोलाएको हो । भेलाबाट आन्दोलनका थप कार्यक्रम सार्वजनिक ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकारी चिकित्सकहरुको आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा ठप्प भएपछि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकारी चिकित्सकको आन्दोलनका कारण आज पनि देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन् । समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्र्तगत राख्नुपर्ने माग गर्दे सरकारी चिकित्सकले सेवा अबरुद्ध गरेका हुन् । सरकारले माग ...विस्तृतमा पढ्नुस्
सरकारले गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य सेवामा सवैको पहुँच पुर्याउन गरिव नागरिकलाई पनि एक लाख बराबरको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन । ...विस्तृतमा पढ्नुस्