स्वास्थ्य खबर

इटहरी । सर्पदशंका विरामीहरुका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम आफनै मुलुकमा उत्पादन गर्ने लक्ष्य सहित सुनसरीको वहाराक्षेत्रमा उद्योग भवनको शिलान्यास गरिएको छ । एन्टी स्नेक भेनम सेरमरिसर्च म्यानुफ्याक्चरिगं प्रालिले सञ्चालनमा ल्याउन लागेको एन्टी स्नेक ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकारी स्वमित्वमा रहेको नेपाल औषधि लिमिटेडले सिटामोल बिक्रि वितरण सुरु गरेको छ । शुक्रबार वीर अस्पताललाई तीस हजार चक्की सिटामोल बिक्रि गर्दै लिमिटेडले औपचारीक रुपमा औषधि वितरण सुरु गरेको हो । गत वर्षदेखि ...विस्तृतमा पढ्नुस्
कञ्चनपुर । खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ । आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु ...विस्तृतमा पढ्नुस्
देवदह । देशका हरेक स्थानमा स्वास्थ्य सेवालाई पूर्णता दिन आफु संवेदनशिल भएर लाग्ने नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले बताएकी छिन् । उनले गरिब, असहाय तथा स्वास्थ्य स्वयं सेविकाहरुको सेवा सुविधाका लागि आन्दोलनको बेला सदनमा ...विस्तृतमा पढ्नुस्
झापा । झापालाई खुला दिसामुक्त वनाउने होडबाजी चलिरहेको छ । तर झापाको मात्र नभई इलाम, पाँचथर र ताप्लेजुङको मुख्य ब्यापारीक नगर बिर्तामोडमा सार्बजनिक शौचालय छैन । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । तीब्र रुपमा ...विस्तृतमा पढ्नुस्
रामपुर । रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको ...विस्तृतमा पढ्नुस्
Page 8 of 73« First...678910...203040...Last »