स्वास्थ्य खबर

काठमाडौँ : मुलुकी फौजदारी संहिता ऐन संशोधनको माग गर्दै आन्दोलन गरिरहेका चिकित्सहरुको माग पुरा गर्न स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयलाई परिपत्र गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा भएको सरकार र चिकित्सक संघ, मेडिकल काउन्सिलबीच भएको बैठकले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत भएको छ । मुलुकी अपराधसंहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न सरकार तयार रहेका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले जानकारी दिए । ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : मुलुकी ,अपराध संहिता ऐन २०७४ संसोधनको माग गर्दै आएका चिकित्सकहरु आइतबारबाट आन्दोलनमा उत्रने भएका छन । नयाँ ऐनले चिकित्सकसँग अपराधी झै व्यवहार गरेको उनीहरुको आरोप छ । सधै बिरामीको उपचारमा रहने चिकित्सकहरु शनिबार ...विस्तृतमा पढ्नुस्
काठमाडौं : चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ । आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै संघले ...विस्तृतमा पढ्नुस्
भरतपुर : चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छन् । “गत साउन ...विस्तृतमा पढ्नुस्