एभिन्यूज @ हेल्थ

मकवानपुर । आपूर्ति तथा व्यवस्थापन उपभोक्ता हित संरक्षण विभाग र औषधी ब्यवस्था विभागको टोलीले मकवानपुरको हेटौंडाका दुई वटा मेडिकलमा शिलवन्दी गरेपछि व्यवसायी विरोधमा उत्रिएका छन् । संयुक्त टोलीले मापदण्ड विपरित भएको भन्दै रामजानकी र उपकार ...विस्तृतमा पढ्नुस्
चितवन । घरको छतबाट लडेर गर्धनको हड्डी फुत्किएपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत राधिका पौडेलको उपचारमा समस्या भएको छ । उपचारमा लाग्ने करिब चार लाख रुपैयाँ नहुँदा उपचारमा समस्या उत्पन्न भएको पौडेलकी छोरा कृष्ण प्रसादले बताए ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले योगको अभ्यास विद्यालय तह देखिनै विकास गर्नुपर्न बताएका छन । तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको नयाँ पुस्ता लागुपदार्थ दुर्ब्यसनमा फसेकाले दुर्ब्यसनमा बाट मुक्त गरी स्वस्थ ...विस्तृतमा पढ्नुस्
एजेन्सी । बेल्जियमको राजधानी ब्रसेल्सको एक रेलवे स्टेसनमा आक्रमणको तयारी गरेको व्यक्ति सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । ब्रसेल्स सेन्ट्रल स्टेसनमा आत्मघाती बमको बेल्ट लगाएर आक्रमणको तयारी गरेका व्यक्तिलाई सेनाले गोली हानेको सरकारी अधिकारीले बताएका छन् ...विस्तृतमा पढ्नुस्
काठमाडौं । गर्मी र बर्षातको मौसमसँगै काठमाडौंमा झाडापखालाको बिरामीको संख्या बढन थालेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जेठको अन्तिम देखिनै झाडापखालाबाट संक्रमित भएर उपचारका लागि आउने बिरामीको संख्या बढेको छ । ...विस्तृतमा पढ्नुस्
काठमाडौं । रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को अवसर ...विस्तृतमा पढ्नुस्
Page 5 of 58« First...34567...102030...Last »