स्वास्थ्य खबर

इन्धन अभावका कारण पर्याप्त यातायातका साधन नचल्दा मृगौला डाइलसिस गर्ने बिरामीलाई अस्पतालसम्म पुग्न समस्या भएको छ । सातामा दुईपटक डाइलसिस गर्नुपर्ने बिरामीलाई भारतीय नाकाबन्दीसँगै इन्धन अभाव हुँदा अस्पताल पुग्नै धौ–धौ भइरहेको हो ।
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईंदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ ...विस्तृतमा पढ्नुस्
काठमाण्डौंका अस्पतालहरुमा पुनः रगतको अभाव देखिएको छ । बजारमा पेट्रोलिय पदार्थ लगायत अत्यावश्यक बस्तुको अभाव हुँदा रक्तदान कार्यक्रम समेत प्रभावित भएकाले उपत्यकाभरी रगत आपूति गर्ने केन्द्रिय रक्तसंचार केन्द्रमा सबै समुहको रगत अभाव भएको हो । ...विस्तृतमा पढ्नुस्
डाक्टरलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्र्दै पाटन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत चिकित्सकले कुटपिटको विरोधमा आज अस्पतालमा आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प पारेका हुन । अस्पतालका डाक्टर विमल पाण्डे र संचित ...विस्तृतमा पढ्नुस्
यता छैटौं पटकको अनसन टुङ्ग्याएको दुई दिन नबित्दै डा. गोबिन्द केसीले सातौं पटक अनसन बस्ने चेतावनी दिएका छन् । सरकारले आफूसँग गरेको एघार बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले आज विज्ञप्तिमार्फत भदौं पच्चीस गतेबाट फेरि ...विस्तृतमा पढ्नुस्
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै चौध दिनदेखि असनसनमा बसेका डा. गोविन्द केसीले केहिबेर अघि अनसन तोडेका छन् । उनले अठार महिनाकी सुभानी उप्रेती र अपरडोल्पाका फुर्वा डोल्फुको हातबाट जुस पिएर अससन तोडेका छन् । अनसन ...विस्तृतमा पढ्नुस्
Page 40 of 73« First...102030...3839404142...506070...Last »