स्वास्थ्य खबर

सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो । स्वास्थ्यकर्मीले प्रसूति ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको ‘एमबीबीएस’तर्फको चिकित्सक दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलका अनुसार ७ सय ७६ जनाले एमबीबीएसतर्फको ‘लाइसेन्स’ परीक्षा दिएकोमा १ सय ८९ जना मात्रै ...विस्तृतमा पढ्नुस्
काठमाडौं : हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द ...विस्तृतमा पढ्नुस्
इटहरी : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँग ...विस्तृतमा पढ्नुस्
भैरहवा : भैरहवाको भीम अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा छ जना चिकित्सकको दरवन्दी भएपनि मेडिकल सुपरिटेन्डेन्ट,प्रसुती रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ लामो समयदेखि छैनन् । पछिल्लो समय ...विस्तृतमा पढ्नुस्
तुलसीपुर : दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको ...विस्तृतमा पढ्नुस्