स्वास्थ्य खबर

  भारतमा चिकनगुनिया प्रकोपको रुपमा देखिएको बेला नेपालमा पनि यसको संक्रमण देखिन थालेको छ । चितवनकी एक महिलामा चिकनगुनिया संक्रमण भेटिएपछि नेपालले पनि समयमै सतर्कता अपनाउनुपर्ने देखिएको छ ।। https://youtu.be/-rLJdBS0FTg
  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ क्याप्सुल खुवाइरहेको छ । मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सबै नगरपालिका र गाविसका वडा केन्द्रमा महिला स्वास्थ्य स्वयम्सेवीकाले भिटामिन ‘ए’ र ...विस्तृतमा पढ्नुस्
  स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आजदेखि ६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउँदै छ । मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत आज र भोली देशका सबै नगरपालिका र गाविसका प्रत्येक वडाका तोकिएका केन्द्रमा ...विस्तृतमा पढ्नुस्
  नेपालमा भोकमरीको अवस्थामा क्रमशः सुधार हुँदै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो पटक जारी गरिएको ग्लोबल हंगर इन्डेक्स अर्थात् विश्व भोकमरी सुचकांक अनुसार नेपालको भोकमरीको अवस्थामा सुधार हुँदै गएको देखिएको हो । https://www.youtube.com/watch?v=cHnLe4MRuZc
  स्वास्थ्यमन्त्री गगन थापाले प्राध्यापक डा. गोविन्द केसीलाई तत्काल अनसन स्थगित गर्न आग्रह गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै मन्त्री थापाल जीवन रक्षाका लागि पनि आफ्नो अनुरोधलाई स्वीकार गरेर अनसन स्थगित गर्न डा. केसीलाई ...विस्तृतमा पढ्नुस्
  कान्तिबाल अस्पताल, बालबालिकाको उपचारका लागि देशैभर कहलिएको अस्पताल हो । अस्पतालमा स्वास्थ्यमन्त्री गगन थापाले निरीक्षण गरेको एकमहिना पनि बितेको छैन । तर अस्पतालमा उपचार गराउन पुग्ने सर्वसाधारण पानीसमेत नहुँदा समस्या खेपिरहेका छन् ।