एभिन्यूज @ हेल्थ

  भूकम्पबाट त्रसित बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिन विभिन्न संस्थाले भुलाउने, खेलाउने कार्यक्रम गर्न थालेका छन् । भूकम्पले बिद्यालय भवनमा पु¥याएको क्षतिका कारण पठनपाठन संचालन हुन सकेको छैन भने भुकम्पकबाट सबैभन्दा बढी मानसिक तनाव बालबालिकामा पर्ने ...विस्तृतमा पढ्नुस्
  अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएकाको शब काठमाडौं ल्याइएको छ । नेपाली र अमेरिकी सेनाको संयुक्त टोलीले दुर्घटनास्थल सिन्धुपाल्चोकको घोर्थली जंगलवाट शव संकलन गरी काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएका दुई नेपाली सेनाको ...विस्तृतमा पढ्नुस्
  भुकम्पमा परी घाइते भएकाहरुमा यतिखेर मनोवैज्ञानिक समस्या देखिएको छ । राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुमा भुकम्पमा परेर पाएको चोट त छँदैछ त्यसमाथि मनोवैज्ञानिक त्रास समेत बढेको चिकित्सकहरुले बताएका छन ।
देशकै पुरानो वीर अस्पतालको आकस्मिक कक्ष भत्किएपछि विरामीलाई ट्रमा सेन्टरमा सारिएको छ । वैशाख बाह्र गते भएको विनासकारी भूकम्पका कारण चर्किएको भवन मंगलवारको भूकम्पपछि ढल्न थालेपछि अस्पतालले विरामीलाई ट्रमा सेन्टरमा सारेको हो ।
  काठमाडौको ट्रमा सेन्टरमा आफन्त नभएका र भूकम्प पीडित भनी नतोकिएका भुकम्पका घाइतेले उपचार पाउन छाडेका छन् । अस्पतालले पहिचान खोज्न थालेपछि घाइतेहरु उपचारबाट बञ्चित भएका छन भने कतिपयको त मृत्यु नै भएको छ ।। ...विस्तृतमा पढ्नुस्
  वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण देशभरका अधिकांश अस्पताल भत्किएका छन । अस्पताल नै जोखिममा भएपछि भुकम्पमा परी घाइते हुनेहरु यतिखेर पालमूनि बसेर उपचार सेवा लिन बाध्य छन ।
Page 30 of 58« First...1020...2829303132...4050...Last »