स्वास्थ्य खबर

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानको प्रशासनमा तालाबन्दी गरेका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरुले आज बिहान तालाबन्दी गरेका हुन् । कर्मचारी संघर्ष समितिले बिहीबारदेखि इमर्जेन्सी, प्रसुतिबाहेकका ...विस्तृतमा पढ्नुस्
काठमाडौँ  : आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ गोदानले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्ता टोलीले गोदानले राखेका आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता भएका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ । भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ । ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : काठमाडौंको जोरपाटिस्थित शंकरापुर अस्पतालको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएपछि बिरामीका आफन्तले विरोध प्रर्दशन गरेका छन । मंगलबार स्वास्थ्यमा समस्या देखिए लगत्तै अस्पताल पुराइएकी २७ वर्षीय प्रभा ढुंगानाको मंगलबार मृत्यु भएपछि आफन्त आक्रोशित ...विस्तृतमा पढ्नुस्
अध्ययनका लागि जापान पुगेका एउटा नेपाली जोडीको १९ मिनेट लामो सेक्स भिडियो गत साता लिक भयो । पोर्न प्रमोट गर्ने पोर्न हब लगायतका अन्तर्राष्ट्रिय साइटमा समेत सो क्लिप फेला परेपछि चौतर्फी चर्चा सुरु भयो । ...विस्तृतमा पढ्नुस्