स्वास्थ्य खबर

  स्वास्थ्य मन्त्रालयले केही दिनदेखि उपत्यकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन जारी राखेको छ । मन्त्रालयले आज गाेंगबु क्षेत्रमा संचालित स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरित संचालित पानस डेण्टल, नमस्ते नेपाल, एक्युप्रेसर ...विस्तृतमा पढ्नुस्
  रगतको अभावले जिल्ला अस्पताल तौलिहवामा केही समयदेखि उपचार सेना नै प्रभावित भएको छ । जिल्ला अस्पतालमा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र बन्द भएपछि अस्पताल आउने विरामीले मार खेप्नुपरेको हो । रगत नभएकै कारण केही समयदेखि ...विस्तृतमा पढ्नुस्
‘कानूनको दृष्टिमा सबै नागरिक बराबर हुन्’ भनिन्छ । तर, व्यवहारमा कानून निरिह नागरिकका लागि मात्रै हो कि जस्तो अनुभूत हुन्छ । बेला–बेलाका घटनाले ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान चरितार्थ भइरहेकै छ ...विस्तृतमा पढ्नुस्
  स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेंगुको संक्रमण बढेको भन्दै सर्तक रहन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले झापा, चितवन, पर्सा, रुपन्देहीलगायत जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको भन्दै सर्तक रहन आग्रह गरेको ...विस्तृतमा पढ्नुस्
  काठमाडौं उपत्यकाका अस्पतालमा रगत अभाब भएको छ । तीनदेखि पैंतीस दिनसम्म मात्रै सञ्चित गर्न सकिने र चाडपर्वका बेला दाता घट्दा अभाव बढेको भन्दै रक्त सञ्चार केन्द्रले दैनिक चारसय पच्चीस युनिट माग रहे पनि दुईसय ...विस्तृतमा पढ्नुस्
  चितवनमा डेंगु र स्क्रव टाईफसका विरामी वढेपछि स्वास्थ्य मन्त्रालयले बिशेषज्ञसहितको चिकित्सको टोली अनुसन्धानका लागि पठाएको छ । संक्रमण बढेपछि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट जनस्वास्थ्य निरीक्षक र भेक्टर कन्टोल निरीक्षक सहितको टोली चितवन ...विस्तृतमा पढ्नुस्
Page 29 of 73« First...1020...2728293031...405060...Last »